Tuesday, June 16, 2009

सरकार गठनसंगै एमालेमा विवाद

•संविधानसभाको १० प्रतिशत मन्त्री बनाउन दबाब •हरुवालाई मात्र मन्त्री बनाउनु गलतः सभासद्

काठमाडौं, ३ असार दैनिकी)

सरकारको नेतृत्व गरेको नेकपा एमालेभित्रै चर्को विवाद सुरु भएको छ । पार्टीले संविधानसभा निर्वाचनमा पराजित गरेका नेताहरुलाई मात्र सरकारमा सहभागी गराएको भन्दै संसदीय दलका करिब ५० सभासद्हरुले असन्तुष्टि व्यक्त गर्दै बैठक बोलाएका हुन् ।
बुधबार बिहान दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा पार्टी आठौं महाधिवेशनबाट मोर्चामा परिणत भएको भन्दै सभासद्हरुले नेतृत्वको चर्को आलोचना गरेका छन् ।

No comments:

Post a Comment

website counter
eharmonyeharmony